ट्राफिक प्रहरीद्वारा ‘तपाईँको मास्क खोई’ अभियान पुनः सञ्चालन
कास्की । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि ट्राफिक प्रहरीले पुनः तपाईँको मास्क खोई अभियान सञ्चालन सुरु गरेको छ । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरा र...