स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा नियुक्त
काठमाडौँ । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी विच्छा नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्च स्रोतका अनुसार उनलाई महानिर्देशकको जिम्मेवारी दिइएको हो । यसअघि उनी कान्ति बाल...