भारतमा १३२ दिनपछि थप कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार भन्दा कम
नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा थप २९ हजार ६८९ जनामा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलवार जनाएको छ । यहाँ १३२ दिनपछि थप कोरोना सङ्क्रमितको सङ्ख्या ३०...