स्थानीय जातका गाईको गहुँतले कालो ढुसीबाट बचाउने
काठमाडौँ । स्थानीय जातका गाईको गहुँत (गोमुत्र) मा नयाँ भेरियन्टसहितको कोरोनासँगै देखिएको कालो ढुसीबाट बचाउने गुण रहेको यस क्षेत्रमा अध्ययनरत व्यक्तित्वले बताएका छन् । श्री गोलोक गोवर्द्धन संरक्षण धाम, वैष्णव...