प्रधानमन्त्री देउवाले आज खोप केन्द्र निरीक्षण गर्ने
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज खोप केन्द्रहरुको स्थलगत निरीक्षण गर्ने भएका छन् । आजदेखि सुरु हुने जोन्सन एण्ड जोन्सजको खोप अभियानमा प्रधानमन्त्री देउवाले उपत्यकाभित्रका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन...