चौथो वेभको घोषणा गरिएको दक्षिण कोरियामा कोभिडका सङ्क्रमितहरू बढ्दै
सोल । दक्षिण कोरियामा कोभिड १९का सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले गएको शनिबार कोभिड १९ को चौथो वेभको शुरुआत भएको बताएका थिए । दक्षिण कोरियाका अधिकारीहरुले...