‘नारायणी अस्पतालको भवन निर्माण संघीय सरकारको प्राथमिकतामा छ’ : स्वास्थ्य मन्त्री गौतम
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले नारायणी अस्पतालको भवन निर्माण संघीय सरकारको उच्च प्राथमिकतामा रहेको बताएकी छन् । मन्त्री गौतमले आज यहाँस्थित नारायणी अस्पतालको अनुगमन गर्दै अस्पतालको...