ढोरपाटनमा दादुरा विरुद्धको खोप अभियान सञ्चालन गरिने
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बागलुङको ढोरपाटन नगरपालिकामा दादुराको संकमण देखिएपछि दादुरा विरुद्धको खोप सञ्चालन गर्ने भएको छ । नगरपालिका भित्रका १० देखि २० वर्ष उमेर समूहका करिब सात...