अमेरिकाले भारतलाई खोप, अक्सिजन र भेन्टिलेटर सहयोग गर्ने
काठमाडौँ । अमेरिकाले कोरोना विरुद्धको भ्याक्सिन कोभिशिल्ड उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थलगायतका स्वास्थ्य सामग्री भारतलाई सहयोग गर्ने भएको छ । आइतबार दुई देशका राष्ट्रिय सल्लाहकारहरुबीच सहयोग सम्बन्धमा टेलिफोन कुराकानी भएलगत्तै...