महाकाली प्रादेशिक अस्पतालका १३ स्वास्थ्यकर्मीमा कोरोना
काठमाडौँ । कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा कार्यरत १३ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना देखिएपछि सेवा प्रवाहमा समेत समस्या परेको छ । अस्पतालका अध्यक्ष...