वैशाख मसान्तसम्म भौतिक उपस्थितिमा हुने पढाइ स्थगन गर्न मेचीनगरको आग्रह
झापा । कोभिड-१९ को सङ्क्रमण बढेसँगै मेचीनगर नगरपालिकाले नगरभित्रका संस्थागत तथा सामुदायिक विद्यालयलाई वैशाख मसान्तसम्मका लागि प्रत्यक्ष पढाइलाई स्थगित गर्न आग्रह गरेको छ । नगरपालिकाले आज सूचना नै जारी गरेर...