कोरोनाको दुबै डोज खोप लगाएका ग्राण्डी अस्पतालका चिकित्सकलाई संक्रमण
काठमाडौँ। कोरोना भाइरस (कोभिड-१९) संक्रमणविरुद्धको दुबै डोज खोप लगाएका ग्राण्डी अस्पतालका चिकित्सक डा. विपिन नेपाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार काठमाडौँको केएमसी अस्पतालको ल्याबमा परीक्षण गराउँदा उनीहरुको...