कोरोना संक्रमितले भरियो दाङको बेलझुण्डी अस्पताल
काठमाडौँ । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल भरिएको छ। पच्चीस जनाको क्षमता भएको उक्त अस्पतालमा अहिले २६ कोरोना सङ्क्रमित राखिएको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताए। उनकाअनुसार पाँच जनालाई सघन उपचारकक्ष...