स्वास्थ्यमन्त्री त्रिपाठीद्वारा पाँच निर्देशकको जिम्मेवारी हेरफेर, को कहाँ ?
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले पाँच निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेका छन् । मन्त्री त्रिपाठीले स्वास्थ्य सेवा विभाग र तथा अस्पतालहरुका निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेका हुन् । आइतबारको...