२१ फाल्गुन २०७७, शुक्रबार
पछिल्लो २४ घण्टामा १२० संक्रमित थपिए , ८३ जना संक्रमणमुक्त
काठमाडौँ । पछिल्लो २४ घण्टामा १२० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ८३ कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य...