आधारभूत अस्पतालका लागि जग्गा व्यवस्थापन गरी पठाउन २५९ स्थानीय तहलाई पत्राचार
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २५९ स्थानीय तहलाई ५, १० र १५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि तोकिएको मापदण्ड बमोजिम जग्गा व्यवस्थापन गरी पठाउन परिपत्र गरेको छ। मन्त्रालयले अस्पतालमा...