कोरोना भाइरस संक्रमणबाट पोखरामा थप तीन जनाको मृत्यु
काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट कास्कीको पोखरामा थप तीन जनाको मृत्यु भएको छ । पोखराको फिस्टेल अस्पतालमा दुई जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु...