नाइजेरियामा कोरोना भाइरसको अर्को नयाँ प्रकार भेटियो
काठमाडौँ । नाइजेरियामा कोरोना भाइरसको अर्को नयाँ प्रकार फेला परेको अफ्रिकाको रोग नियन्त्रण संस्थाका प्रमुखले जनाएका छन् । उनले यसबारे थप अनुसन्धान गर्नुपर्ने बताएका हुन् । दक्षिण अफ्रिका र बेलायतमा...