२४ घण्टामा थप १२ संक्रमितको मृत्यु, १ हजार ८०० कोरोना मुक्त
काठमाडौँ । पछिल्लो २४ घण्टामा १२ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७२७ पुगेको छ । मन्त्रालयका अनुसार...