उपत्यकामा २ हजार ७२० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या २४ हजारभन्दा बढी
काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ७२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशका प्रयोगशालाहरुमा १६ हजार ८६३ पीसीआर परीक्षण गर्दा...