प्रतिष्ठानको केन्द्रीय र शैक्षिक प्रशासनमा तालाबन्दी
खलङ्गा । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा तेस्रो डिन नियुक्त गरिएको विषयमा केन्द्रीय तथा शैक्षिक प्रशासनसहितको कार्यकक्षमा तालाबन्दी गरिएको छ । प्रतिष्ठानका उपकुलपति प्रा.डा.राजेन्द्रराज वाग्लेले आवश्यकता नभएकै समयमा...