नगरप्रमुख र गाउँपालिकाका अध्यक्षलाई कोरोना सङ्क्रमण
परासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्याललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेशनल पथल्याब बुटवलमा सोमबार गरिएको पिसीआर परीक्षणको क्रममा उनीलाई कोरोना सङ्क्रमण पुष्टि भएको...