१६ वर्ष उमेरकालाई बढी मानसिक समस्या देखियो : स्वास्थ्य अनुसन्धान परिषद्का निर्देशक ज्ञवाली
काठमाडौँ । १६ वर्ष उमेर समूहका किशोरकिशोरीमा सबैभन्दा बढी मानसिक समस्या देखिएको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणले सोमबार सार्वजनिक गर्दै १६...