भारतका उपराष्ट्रपति नायडूलाई कोरोना संक्रमण
नयाँदिल्ली । भारतका उपराष्ट्रपति वेंकैया नायडूलाई कोरोना संक्रमण देखिएको छ । उपराष्ट्रपति नायडूको आधिकारिक ट्विटरमार्फत मंगलबार साँझ नायडूलाई संक्रमण भएको जानकारी दिइएको थियो । ‘उपराष्ट्रपति नायडूको ट्वीटमा भनिएको छ,‘बिहान नियमित...