कोरोना परीक्षणमा मनपरी शुल्क : छानबिनका लागि ३ सदस्यीय समिति गठन
काठमाडौँ । अवैध रूपमा कोरोना परीक्षण शुल्क लिने निजी अस्पतालहरूमाथि छानबिन गर्न ३ सदस्यीय समिति गठन भएको छ । कोरोना परीक्षणका लागि स्वीकृति नलिई कोरोना परीक्षणका लागि शुल्क लिने काठमाडौँ...