सामान्य मानिसमा भन्दा सुर्तीजन्य पदार्थको सेवन गर्नेलाई कोरोना जोखिम बढी
काठमाडौँ । कोभिड-१९ बाट शुक्रबार वीरगञ्जमा दुई महिलाले अकालमा मृत्युवरण गर्नुपर्यो । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिकाका ८५ वर्षीया वृद्धा र बारा परवानीपुर गाउँपालिकाका १७ वर्षीया किशोरी रहेकी छिन् । नारायणी...