कोरोनाका कारण स्याङ्जाका एक जनाको मृत्यु, मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो
स्याङ्जा । कोरोना सङ्क्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ। स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य विज्ञान...