थप ३२३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ हजार ८५ पुग्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वरले ३२३ जना कोरोना संक्रमित...