शनिवार थप ३२३ जनामा पुष्टि, संक्रमितको संख्या ३ हजार २३५ पुग्यो, १३ जनाको मृत्यु
काठमाडौं । शनिवार थप ३२३ जनामा कोरोना भाइरस(कोभिड १९) संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार थप ३२३ जनाको...