महिलालाई छुट्टै क्वारेन्टिनको व्यवस्था किन गरिएन ?
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले सुदूरपश्चिमको कैलाली जिल्ला, लम्की चुहानगरपालिकाको शहीद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टिनमा भएको बलात्कारको घटनाको विरोध गर्दै घट्नामा संलग्न दोषीमाथि कडा कार्वाहीको माग गरेका छन् । राष्ट्रियसभाको आजको...