भरतपुरको कोरोना विशेष अस्पतालमा अख्तियारको छापा
चितवन । भरतपुरस्थित कोरोना अस्पतालमा अख्तियारले छापा मारेको छ । कर्मचारीहरुले विभिन्न सामग्रीहरु चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर कोरोना विशेष (अस्थायी)अस्पतालमा छापा मारेको हो ।...