स्वास्थ्य मन्त्रालयको टोली आज सिन्धुपाल्चोकको बाह्रबिसे जाँदै
काठमाडौं । सिन्धुपाल्चोककी महिलाको मृत्युपछि त्यसको अनुसन्धान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली आज सिन्धुपाल्चोकको बाह्रबिसे जाने भएको छ । नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट सिन्धुपाल्चोककी महिलाको मृत्यु...