भारतमा कोरोना संक्रमितलाई यौन दुर्व्यवहार गरेको आरोपमा डाक्टरविरुद्ध मुद्दा दर्ता
मुम्बई । कोरोना संक्रमितलाई यौन दूव्र्यवहार गरेको आरोपमा भारतको मुम्बइका ३४ वर्षीय डाक्टर विरुद्ध मुद्दा दर्ता भएको छ । मुम्बई सेन्ट्रल एरियाको निजी अस्पतालमा उपचाररत एक कोरोना संक्रमितलाई दूव्र्यव्यवहार गरेको...