भारतमा कोरोना संक्रमितले अस्पतालभित्रै गरे आत्महत्या
काठमाडौं । भारत आसामको नागांव जिल्लाका ३० वर्षीय पुरुषले महाराष्ट्रको गुवाहिटी मेडिकल कलेजको शौचालयमा घाँटी काटेर आत्महत्या गरेका छन् । कोरोनाको लक्षण देखिएपछि ७ अप्रिलमा अस्पतालमा भर्ना गरिएका उनमा शुक्रबार...