स्वास्थ्य सामाग्री हस्तान्तरण
डोटी । बडीकेदार गाउँपालिका वडा नम्बर ४ मान्नाकापडी स्वास्थ्यचौकीलाई वडा कार्यालयले आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । विश्वमा महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन स्वास्थ्यकर्मि र संक्रमितहरुलाई...