कोरोना भाइरस : २४ लाख नाघ्यो संक्रमितको संख्या, १ लाख ६५ हजारले गुमायो ज्यान
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २४ लाख नाघेको छ । प्रत्येक दिन कोरोना भाइरसको संक्रमण वृद्धि भइरहेको छ । कोरोना संक्रमित देशहरुले रोकथामका लागि विभिन्न प्रयासहरु गरिरहँदा पनि...