सङ्क्रमित युवकलाई नियन्त्रणमा लिने कार्यमा संलग्न ९४ सशस्त्र प्रहरी क्वारेन्टिनमा
काठमाडौं । भारतबाट फर्किएका एक कोरोना सङ्क्रमित युवकलाई नियन्त्रणमा लिने कार्यमा संलग्न ९४ सशस्त्र प्रहरी कर्मचारीलाई ‘क्वारेन्टिन’ मा राखिएको छ । महाकाली नदी तरेर अवैध नाकाबाट नेपाल प्रवेश गरेका एक युवकलाई...