कोरोना संक्रमित वृद्धाको धौलागिरि अस्पतालमा उपचार हुँदै
गलकोट । बिहीबार कोरोना संक्रमित पुष्टि भएको बागलुङकी एक ६५ वर्षीयालाई धौलागिरि अञ्चल अस्पताल बागलुङमा ल्याएर उपचार शुरु गरिएको छ । होम क्वारेन्टाइनमा बस्दै आउनुभएकाआएकी वृद्धालाई कोरोना पुष्टि भएसँंगै बिहीबार...