बारा र पर्सामा स्वास्थ्य मन्त्रालयले थप स्वास्थ्यकर्मी पठाउँदै
काठमाडौं । हावाहुरी प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयले थप स्वास्थ्यकर्मी पठाउने भएको छ । प्रभावित क्षेत्रमा घाइतेहरूलाई रगत अभाव भएकाले रगत केन्द्रबाट व्यवस्थापन गर्ने स्वास्थ्य मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले बताएको छ...