अस्पतालको सेवा तीनदेखि ठप्प, सेवाग्राही मर्कामा
अमरगढी । डडेल्धुरा सदरमुकाममा रहेको डडेल्धुरा अस्पतालमा खटिएका चिकित्सकमाथि आक्रमणको विषयलाई लिएर बिहीबारदेखि आकस्मिकबाहेकका सबै सेवा ठप्प भएको छ । चिकित्सकमाथि पटक–पटक आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै अस्पतालमा कार्यरत...