सरकारलाई चुनौती दिँदै सरकारी डाक्टर नै आन्दोलनमा ! ओपीडी सेवा ठप्प
काठमाडौं । सरकारले अत्यावश्यक सेवाका क्षेत्रमा हड्ताल गर्न नपाइने घोषणा गरेको भोलिपल्टै स्वास्थ्य जस्तो अत्यावश्यक क्षेत्रमा कार्यरत सरकारी डाक्टरले आन्दोलन थालेका छन् । सरकारी चिकित्सकहरु सेवा नै अवरुद्ध पारेर आन्दोलनमा...