भाइरल ज्वरोको प्रकोपबाट सिङ्गो गाउँ नै प्रभावित
मार्तडी । बूढीनन्दा नगरपालिका–३ साविकको कोल्टी गाविस नुरी कालगोठीमा भाइरल ज्वरोको प्रकोप गाउँभर फैलिएको छ । लगातारको वर्षा र पटक/पटकको हिमपातका कारण दैनिकरुपमा चिसो बढ्न थालेपछि विगत एक सातादेखि पूरै...