स्वास्थ्यका एक सय १८ कर्मचारी प्रदेश निर्देशनालयमा खटाइयो
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सयौं कर्मचारीलाई प्रदेश निर्देशनालयमा कामकाज गर्न खटाएको छ। मन्त्रालयले आज (सोमबार) एक सय १८ जना कर्मचारीलाई सातवटै प्रदेश निर्देशनालयमा खटाएको हो। संघीय संरचना अनुसार...