‘चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ’
धुलिखेल । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन गरिने बताएका छन् । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१० चण्डेनीमण्डन स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै उनले आफ्नै मुलुकमा चिकित्सक...