किष्ट अस्पतालद्वारा कलेजो र मिर्गौलाको एकैसाथ प्रत्यारोपण
काठमाडौँ । ललितपुरस्थित किष्ट शिक्षण अस्पतालले एक जना बिरामीको दुई महत्त्वपूर्ण अङ्गको एकै पटकमा प्रत्यारोपण शल्यक्रिया गरेको छ। सोमबार अस्पतालले एक जना बिरामीको कलेजो र मिर्गौलाको प्रत्यारोपण शल्यक्रिया सम्पन्न गरेको...