स्वास्थ्य सवलताका लागि नर्सिङ घरदैलो कार्यक्रम’
काठमाडौँ । स्याङ्जाको वालिङमा नागरिकको ‘स्वास्थ्य सवलताका लागि नर्सिङ घरदैलो कार्यक्रम’ सञ्चालन गरिएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र वालिङ नगरपालिकाबीच सम्झौता पत्रमा हस्ताक्षर भई उक्त कार्यक्रम सञ्चालनमा...