भेरी अस्पतालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप सुरु
नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप एचपिभी लगाउन आजदेखि सुरु गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले एक किशोरीलाई खोप कार्ड प्रदान गरेर खोप...