भोजपुरमा विद्युत् सेवा विस्तार
भोजपुर । भौगोलिक रूपमा विकट भोजपुरको षडानन्द नगरपालिका–१० साम्पाङमा केन्द्रीय विद्युत् विस्तार भएको छ। पहिले टुकीको उज्यालोमा रात कटाउने यहाँका ८५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् पुगेको छ। केन्द्रीय विद्युत्...