जल तथा ऊर्जा आयोगलाई शक्तिशाली निकाय बनाउने तयारी, जलस्रोतसम्बन्धी नयाँ छाता कानुन आउने
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जल तथा ऊर्जा आयोगको सचिवालयलाई अधिकार सम्पन्न तथा शक्तिशाली निकायका रूपमा विकास गर्ने तयारी भइरहेको बताएका छन् । बिहीबार पुल्चोकस्थित आयोगको...