बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो २ पुलमा क्षति
मुस्ताङ । उपल्लो मुस्ताङमा मंगलबार साँझ लेदोसहितको बाढीले छ वटा पुलमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । नेपाल-चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका-४ छोसेरस्थित चुम्जुङ खोलामा करिब...